जगत गुरु शिव शक्ति बाबा
दिव्य साधना, आध्यात्मिक मार्गदर्शन र मानव सेवाको पवित्र यात्रा
नेपालको झापा जिल्ला अन्तर्गत लेटाङ नगरपालिका- २५ निवासी शिव शक्ति बाबा वर्तमानमा नेपाल, सिक्किम, डुवर्स, भूटान आदि स्थानहरूमा लोकप्रिय बनेका छन्। दैविक शक्तिद्वारा विभिन्न रोगीहरूको उपचार गरी निको पार्नेक्षमता उनीसँग छ।
आफ्नो देब्रे हातको हत्केलामा भएको भाग्य रेखाहरूमा नै शिवको तेस्रो नेत्र अनि ब्रह्म, विष्णु, महेशको अवतरण भएको कारण त्यसै शक्तिलाई जागरण गरी रोगी वा पीडितहरूको सेवा गर्दै आएको उल्लेख गरेका छन्। उनको अलौकिक शक्तिद्वारा उपचार गर्नेविधिलाई आम मानिस वा उनको सान्निध्य रोगीहरूले एउटा दिव्य चमत्कार मान्दै आएका छन्।
शिव शक्ति बाबा धाम
आध्यात्मिक साधना, ध्यान, सेवा तथा मानव कल्याणका लागि समर्पित एक पवित्र आध्यात्मिक केन्द्र।
साधना, सेवा र मानव कल्याणको पवित्र केन्द्र
वि.सं. २०७९ सालमा स्थापना गरिएको शिव शक्ति बाबा धाम आध्यात्मिक साधना, ध्यान, सेवा तथा मानव कल्याणको उद्देश्यले समर्पित केन्द्र हो।
आश्रममा आध्यात्मिक वातावरणमा साधना तथा आत्मचिन्तन गर्न चाहनेहरूका लागि सेवा तथा सहयोग प्रदान गर्ने प्रयास गरिन्छ।
साधना, सेवा र आध्यात्मिक चेतनाको यात्रा
हाम्रा गतिविधिहरू
आध्यात्मिक साधना, ध्यान, सेवा तथा मानव कल्याणसँग सम्बन्धित हाम्रा विभिन्न गतिविधिहरू।
हार्दिक मंगलमय शुभकामना
परम पूज्य जगद्गुरु शिव शक्ति बाबाको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, श्रद्धालु भक्तजन तथा सनातन
भारत र भुटान बिचको बोडर जय गाउ मा उपचार निरन्तर
भारत र भुटानको सीमावर्ती क्षेत्र जयगाउँमा शिव शक्ति बाबाद्वारा सञ्चालन भइरहेको उपचार सेवा निरन्तर
अन्तर्राष्ट्रिय समरसता मञ्चद्वारा ‘राजीव गान्धी रत्न अवार्ड’ प्रदान
शिव शक्ति बाबालाई अन्तर्राष्ट्रिय समरसता मञ्चद्वारा ‘राजीव गान्धी रत्न अवार्ड’ प्रदान काठमाडौं । धार्मिक, सामाजिक
मानवताको सेवा नै मेरो मुख्य कर्म हो।
आध्यात्मिक चेतना, मानव सेवा र धार्मिक संरक्षणको यात्रामा समर्पित जीवन। दुःखी, विपन्न तथा असहाय मानिसहरूको जीवनमा आशा, सहयोग र सकारात्मक ऊर्जा पुर्याउने हाम्रो निरन्तर प्रयास।
शिव शक्ति बाबाबाट विशेष सेवा
कठिन शारीरिक, मानसिक तथा स्वास्थ्य समस्याबाट ग्रसित बिरामीहरूका लागि विशेष आध्यात्मिक सेवा तथा उपचार प्रदान गरिन्छ।
बाबाको चमत्कारिक उपचारका अनुभव
बाबाको साधना र आशीर्वादबाट हिँड्न नसक्नेले हिँड्न सकेका तथा रोग निको भएको दाबी गरिएका प्रेरणादायी अनुभवहरू।
सम्मान तथा पुरस्कार
बाबाले प्राप्त गर्नुभएका विभिन्न सम्मान, पुरस्कार तथा कदरपत्रहरूको झलक।
फोटो ग्यालरी
विभिन्न कार्यक्रम तथा समारोहमा सम्मानित एवं विशिष्ट व्यक्तित्वहरूसँग कैद गरिएका केही अविस्मरणीय तस्बिरहरू।